Album Cover Baimani

Baimani

Sushant KC

3

मुटुले तिम्लाई नै

कुरुम् रे, बसुम्ला नि है

छुट्न लाछैन नि हाम्रो रेलै कुनैबित्दै गए दिनहरू, तिमी चाहिँ खै?

शीतल हावाझैँ तिमी आएर मेरो जीवनमा

लुट्यौ माया नि जे बाँकी थियो मुटुको कुनामा

"आउने दिनहरूमा आउनेछु" भन्दै तिमी

भई बैगुनी गइगयौ कि? छैनौ नजिक

ओ, आउँछौ भन्यौ, अब तिमीलाई भुलाऊँ म कसरी? (कसरी?)

मिलाउँछौ भन्यौ तिम्रा भाका (तिम्रा भाका)

मसँगै बसेरै बैमानी गर्यौ, मायालु

बैमानी गर्यौ, मायालु

It′s too late, my heart is aching

For you, baby, I'd be okay, were you here, oh

I′m running out of reasons

I'm running out of time to wait for you

डर लाग्छ यसरी नै बित्ने भो कि मेरो दिनहरू

शीतल हावाझैँ तिमी आएर मेरो जीवनमा

लुट्यौ माया नि जे बाँकी थियो मुटुको कुनामा

"आउने दिनहरूमा आउनेछु" भन्दै तिमी

भई बैगुनी गइगयौ कि? छैनौ नजिक

ओ, आउँछौ भन्यौ, अब तिमीलाई भुलाऊँ म कसरी? (कसरी?)

मिलाउँछौ भन्यौ तिम्रा भाका (तिम्रा भाका)

मसँगै बसेरै बैमानी गर्यौ, मायालु

बैमानी गर्यौ, मायालु

बैमानै रैछ माया यो

बैमानै रैछ माया, ओ